एनआरएन यूएईद्धारा सुपरमार्केट खोल्ने निर्णय

मध्य पूर्वका विभिन्न एनसिसीमध्ये सबैभन्दा सक्रिय रहँदै आएको एनआरएन युएईले आगामी नोभेम्बर २३ तारिखका दिन आफनो वार्षिक उत्सव गर्ने निर्णय गरेको छ । एनआरएन यूएईको १० औ कार्यसमिति बैठकले वार्षिक उत्सवको मिति तय गरेको हो । त्यस्तै, एनआरएन यूएईले नियमित कार्यसमिति बैठक यूएईका ७ ओटै प्रत्नमा गर्ने निर्णयअनुसार १० औ बैठक फुजेरामा सम्पन्न भएको थियो … Continue reading एनआरएन यूएईद्धारा सुपरमार्केट खोल्ने निर्णय